Smiles वालेट
प्रयोग गर्नुहोस्
- ATM या बैङ्क ट्रान्सफरबाट लोड गर्न मिल्ने
- Smiles कनेक्टको पेमेण्ट अटोमेटिक रुपमा काट्न मिल्ने
- भन्दा धेरै देशहरुमा पैसा पठाउन मिल्ने
SIM एक्टिभ गर्ने तरिका यहाँ !
एउटैको मूल्यमा २ वटा SIM किन्नुहोस् ! Get more and same more.
¥3278 (tax included)
¥5478 (tax included)
eSIM
SIM कार्ड
eSIM
SIM कार्ड
Internet data
Calling/SMS feature
NTT Docomo network
Internet data
Softbank network
Up to 31%off
Up to 26%off
तपाईँले धेरै देशका भाषाहरुमा सपोर्ट पाउनुहुने छ !
हाम्रा Smiles वालेट प्रयोग गर्नुहुने महानुभावहरुले निम्न सुविधा लिन सक्नुहुने छ :
निम्न सर्भिस प्रोभइडरहरु सँगको सहकार्यमा 5G सम्मको स्पीडमा सेवा उपलब्ध :
Our loyal Smiles customers deserve more!
निम्नलिखित कुराहरु थाहापाई राख्नुहोस् ।
Life is unpredictable; we designed our plans with flexibility. Please note a 3,000 yen processing fee applies if you cancel within 12 months of use so everything goes smoothly.
एक्टिभेसन शुल्क बापतको ३ हजार येन पहिलो महिनामा काटिने छ । साथै , पछि प्लान क्यान्सिल गर्ने बेलामा रिफण्ड हुने गरी थप ३ हजार येन डिपोजिट शुल्क लाग्ने छ ।
कृपया , SIM कार्ड प्राप्त गर्नु भए पश्चात् तुरुन्तै एक्टिभेट गर्नुहोस् । कुनै कारणवस धेरै समय पर्खिनु भएमा अटोमेटिक रुपले एक्टिभेट हुने सम्भावना पनि हुन सक्छ ।
हरेक महिनाको २५ तारिकमा बिल पठाउने छौँ । अर्को महिनाको ५ तारिक सम्म पनि पेमेण्ट नभएको खण्डमा जरिवाना बापत ८०० जापानी येन लाग्ने छ ।
पहिल्यै Smiles एप चलाईरहुनु भएका महानुभावहरुले निम्नलिखित कुराहरु तयार पार्नुहोस् ।
अहिले सम्म Smiles एप नचलाउनु भएका महानुभावहरुले निम्नलिखित कुराहरु तयार पार्नुहोस् ।
Smiles कनेक्ट तपाईँ हामी जस्तै आफ्नो घर परिवारबाट टाढा रहेर पनि सँधै सपोर्ट गरिरहने ब्यक्तिहरुको लागी घरदेश र परदेश जोड्ने साथै परदेशमै पनि साथीभाइ आफन्तहरुलाई जोड्ने SIM सर्भिस हो ।