How to Activate SIM
Select SIM type
SIM card

How to do APN settings
eSIM

How to do APN settings

ध्यान दिनुहोस्
APN settings are required for devices that don’t connect right after installing an eSIM/SIM card.
How to activate
SIM CARD
1. Before inserting your SIM card, shut down your device.
2. If you have an existing SIM card inside of your device, please remove it.
3. Insert the Smiles Connect SIM card in your device.
4. Turn the device back on and wait for the data bars to appear.
5. Test out the network by turning off the Wi-Fi connection in your settings.
How to activate
eSIM
एक्टिभेसन प्रकार छान्नुहाेस् ।
Via QR code

Via Hyperlink

Via Activation Code

QR code
मार्फत eSIM कसरी सुचारु गर्ने
१. तपाईको अर्डर र भुक्तानी पुष्टि भएपछि तपाईले आफ्नो eSIM सक्रिय गर्न QR कोड सहितको इमेल प्राप्त गर्नुहुनेछ।

ध्यान दिनुहोस्
The QR code and hyperlink can only be used once.
If you close the activation window, the link will expire, and you will need to request a new one for an additional cost of ¥500.
२. आफ्नो फोनको क्यामेराले QR कोड स्क्यान गर्नुहोस् वा आफ्नो फोनको सेटिङमा जानुहोस् र निम्नानुसार आफ्नो eSIM थप्नुहोस् ।
iPhone माेवाइलकाे लागि
- Open “Settings”
- “Cellular”
- “Add eSIM”
- Scan QR Code
Android माेवाइलकाे लागि
- Open “Settings”
- “Network & Internet” or “Connections”
- “Mobile network” or “SIM card manager”
- “Add mobile plan”
- “Scan QR code”
- Scan QR code
३. अन-स्क्रिनमा दिएका निर्देशनहरू पालना गर्नुहोस् र आफ्नो eSIM सुचारु पूरा गर्नुहोस् ।
४. अब आफ्नो ब्राउजरमा एप खोलेर अथवा केही सर्च गरेर आफ्नो eSIM परीक्षण गर्नुहोस्।
यदि तपाईंको नेटवर्कले काम गरिरहेको छ भने, अब आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहनुहोस्!
Still having trouble connecting?
यदि तपाईको नेटवर्कले काम गरिरहेको छैन भने, कृपया APN सेटिङहरू कसरी गर्ने भन्ने बारे प्रक्रिया हेर्नुहोस्। तपाईले तलको जानकारी तपाईको eSIM डेलिभरी इमेलमा वा हाम्रो धन्यवाद पत्रको पछाडि पाउन सक्नुहुन्छ।
यदि QR कोडले काम गरेन भने, कृपया hyperlink or activation code (तल देखाइएका निर्देशनहरू) मार्फत आफ्नो eSIM सुचारु गर्ने प्रयास गर्नुहोस्।
Hyperlink
बाट कसरी eSIM सुचारु गर्ने ?
१. तपाईको अर्डर र भुक्तानी पुष्टि भएपछि, तपाईले आफ्नो eSIM सुचारु गर्न hyperlink सहितको इमेल प्राप्त गर्नुहुनेछ।

ध्यान दिनुहोस्
The QR code and hyperlink can only be used once.
If you close the activation window, the link will expire, and you will need to request a new one for an additional cost of ¥500.
२. आफ्नाे माेवाइलमा eSIM सुचारु गर्न hyperlink मा ट्याप गर्नुहोस् ।
३. स्थापना र सक्रियता पूरा गर्न अन-स्क्रिनमा दिएका निर्देशनहरू पालना गर्नुहोस्।
४. अब आफ्नो ब्राउजरमा एप खोलेर अथवा केही सर्च गरेर आफ्नो eSIM परीक्षण गर्नुहोस्।
यदि तपाईंको नेटवर्कले काम गरिरहेको छ भने, अब आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहनुहोस्!
Still having trouble connecting?
यदि तपाईको नेटवर्कले काम गरिरहेको छैन भने, कृपया APN सेटिङहरू कसरी गर्ने भन्ने बारे प्रक्रिया हेर्नुहोस्। तपाईले तलको जानकारी तपाईको eSIM डेलिभरी इमेलमा वा हाम्रो धन्यवाद पत्रको पछाडि पाउन सक्नुहुन्छ।
यदि hyperlink काम गरेन भने कृपया QR कोड मार्फत आफ्नो eSIM सक्रिय गर्ने प्रयास गर्नुहोस् (माथि देखाइएका निर्देशनहरू)।
Activation code
बाट कसरी eSIM एक्टिभ गर्ने ?
१. तपाईको अर्डर र भुक्तानी पुष्टि भएपछि तपाईले आफ्नो eSIM सक्रिय गर्न activation code सहितको इमेल प्राप्त गर्नुहुनेछ।
२. activation code कपी गर्नुहाेस् ।
iPhone प्रयाेगकर्ताकाे लागि
प्रक्रिया ३ प्रयाेग गर्नुहाेस् ।
Android प्रयाेगकर्ताकाे लागि
प्रक्रिया १० प्रयाेग गर्नुहाेस् ।
३. “Settings” खाेल्नुहाेस् ।
४. “Cellular” मा क्लिक गर्नुहाेस् ।
५. “Add eSIM” मा क्लिक गर्नुहाेस् ।
६. “Use QR code” मा क्लिक गर्नुहाेस् ।
७. “Enter Details Manually” मा क्लिक गर्नुहाेस् ।
८. “एक्टिभेसन काेड” को छेउमा रहेको आफ्नो इमेलबाट एक्टिभेसन काेड कपी गर्नुहाेस र पेस्ट गर्नुहाेस् ।
९. याे प्रक्रियालाई अन्तिम रूप दिन “अर्को” मा ट्याप गर्नुहोस्। एक्टिभेसन पूरा गर्न चरण १५ मा जानुहोस्।
१०. “Settings” खाेल्नुहाेस् ।
११. “Network & Internet” or “Connections” मा क्लिक गर्नुहाेस् ।
१२. “Mobile Network” or “SIM card manager” मा क्लिक गर्नुहाेस् ।
१३. “Add mobile plan” मा क्लिक गर्नुहाेस् ।
१४. एक्टिभेसन काेड प्रयाेग गर्न विकल्प चयन गर्नुहोस् र अन-स्क्रिन दिइएका निर्देशनहरू पालना गर्नुहोस्।
१५. अब आफ्नो ब्राउजरमा एप खोलेर अथवा केही सर्च गरेर आफ्नो eSIM परीक्षण गर्नुहोस्।
यदि तपाईंको नेटवर्कले काम गरिरहेको छ भने, अब आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहनुहोस्!
Still having trouble connecting?
यदि तपाईको नेटवर्कले काम गरिरहेको छैन भने, कृपया APN सेटिङहरू कसरी गर्ने भन्ने बारे प्रक्रिया हेर्नुहोस्। तपाईले तलको जानकारी तपाईको eSIM डेलिभरी इमेलमा वा हाम्रो धन्यवाद पत्रको पछाडि पाउन सक्नुहुन्छ।
यदि एक्टिभेसन काेडले काम गरेन भने कृपया QR कोड मार्फत आफ्नो eSIM सक्रिय गर्ने प्रयास गर्नुहोस् (माथि देखाइएका निर्देशनहरू)।
How to activate
APN settings
For iOS devices
1. Download the APN profile data by scanning the QR code
*Check this page on your phone to access the APN profile data download button
Data SIM
Carrier: Softbank

OR
Voice SIM
Carrier: Docomo

OR
2. Open the settings on your phone and tap “Profile Downloaded”

3. Tap “Install”

4. Enter your phone passcode

5. Tap “Install” again

6. Tap “Done” to finalize the process

7. If the profile was successfully installed, you will see the following information:


Smiles Tips!
Check your APN profile information at any time by going to “Settings”, tap on “General” and then “VPN & Device Management”



For Android devices

ध्यान दिनुहोस्
The screens might vary depending on the device.
1. Open the settings on your phone and tap “Network & internet”

2. Tap “SIMs”

3. Select “SoftBank” if you ordered a Data SIM, or “docomo” for a Voice SIM


4. Tap “Access Point Names”

5. Tap “Application” to start editing the details

6. Please input the details below
Data SIMCarrier : SoftBank |
|
---|---|
APN name | plus.4g |
Username | plus |
Password | 4g |
Authentication type | CHAP |
Voice SIMCarrier : Docomo |
|
---|---|
APN name | 4gn.jp |
Username | smiles@c |
Password | smiles |
Authentication type | CHAP or PAP |


7. If the profile was successfully installed, you will see the following information:


Smiles Tips!
Some devices require selecting the APN protocol when editing the access point details.

Still having trouble connecting?
If you’re having trouble connecting, please check if your device requires this setting, if it does, select “iPv4/iPv6”
