1. On the Home screen of Smiles Connect, tap on the “Add Data” button.
2. Confirm the details on the screen and tap “Add & connect.”
3. If your Smiles Wallet balance is lower than the top-up amount, make a deposit.
4. After your payment has been completed, your top-up data will be activated.
FAQs
Frequently asked question
तपाईंलाई पर्न आउने शुल्कको बारेमा हामी पूर्ण पारदर्शी छौं। सुरक्षा निक्षेपको लागि लाग्ने 3,000 येन तपाईंले योजना रद्द गर्दा फिर्ता पाउनुहुनेछ। सक्रियता शुल्कको लागि भने सेवा सुरू गर्दा 3,000 येन (एक पटक मात्र) खर्च लाग्नेछ।
हजुर, हामीसँग अहिले धेरै प्रकारका कॉलिङ अप्शनहरू रहेका छन्:
प्रत्येक 30 सेकेन्ड: ¥22
अनलिमिटेड कलिङ (5 मिनेटसम्म): ¥600
अनलिमिटेड कलिङ (10 मिनेटसम्म): ¥800
भ्वइसमेल: ¥300
कल वेटिङ: ¥200
पर्दैन, हाम्रो सिस्टमले तपाईँको Smiles Wallet अकाउन्टबाट भुक्तानी मितिको दिन रकम स्वचालित तरिकाले कट्टा गर्नेछ ।