अर्डर र ढुवानी जानकारी सम्बन्धी मार्गदर्शिका

सिम योजना अर्डर गर्न सबैभन्दा उपयुक्त समय कहिले हो?
२३ तारिखदेखि महिनाको अन्त्यसम्म! कारण यहाँ छ:
१ तारिखदेखि २२ तारिखसम्म:
- दुई साताभित्र सिम प्राप्त गर्नुहोस् (डेलिभरी समय योजना र सिम प्रकारमा निर्भर गर्दछ)
- एउटै महिनामा दुई पटक शुल्क लाग्नेछ (अर्डर गर्ने दिन + चलानी बिलिङ्गको दिन (२५ तारिख))।
२३ तारिखदेखि महिनाको अन्त्यसम्म:
- अर्को महिनाको पहिलाे सातातिर SIM प्राप्त गर्नुहोस्
- एकपटक मात्र शुल्क लग्नेछ (२३ तारिखभन्दा पछि अर्डर गरेमा लगभग ५,००० Yen सम्म बचत गर्न हुनेछ)
Smiles सुझावहरू:
Smiles Connect प्रीपेड सेवा हो, त्यसैले मासिक बिल रकम अर्को महिनाका लागि लागू हुनेछ

अनुमानित डेलिभरी समय
Data SIM कार्ड (50GB/100GB):दुई हप्ताभित्र प्राप्त गर्नुहुनेछ
Voice SIM कार्ड (3GB/10GB/30GB):५ दिनभित्र प्राप्त हुनेछ
Voice eSIM (3GB/10GB/30GB):केही दिनभित्रै प्राप्त गर्नुहुनेछ
Combo plan* (53GB/110GB):Data SIM: दुई साताभित्र प्राप्त गर्नुहुनेछ
Voice SIM: पाँच दिन भित्र प्राप्त गर्नुहुनेछ
Voice SIM: पाँच दिन भित्र प्राप्त गर्नुहुनेछ
*कृपया ध्यान दिनुहोस् कि तपाईंले दुबै SIM कार्डहरू फरक समयमा प्राप्त गर्नुहुनेछ, किनभने ती फरक स्थानबाट पठाइने छन्।
पठाउने शुल्क कति पर्छ?
SIM card: ७०० येन
eSIM: निःशुल्क
(इमेल प्राप्त गरेपछि डिजिटल रूपमा इन्स्टल गर्न सकिन्छ)