Home » गाइडहरु » SIM रि-इस्युउ

गाइडहरु

guides गाइडहरु प्रायः सोधिने प्रश्नहरु (FAQ) हामीलाई सम्पर्क गर्नको लागि
गाइडहरु > गाइडहरु > SIM रि-इस्युउ

SIM रि-इस्युउ

तपाईँले SIM या eSIM मा दिईएको मध्ये कुनै एक समस्या भोगिरहनु भएको छ भने , कृपया रि-इस्युउको लागि फारम भरी पठाउन सक्नु हुने छ ।

SIM कार्ड

sim-card-new
red icon

SIM कार्ड टुटे फुटेमा

red icon

सिग्नल राम्रो सँग नटिपेमा

eSIM

e-sim-new
red icon

QR कोड या एक्टिभेसनको लागि hyperlink ले काम नगरेमा

red icon

सिग्नल राम्रो सँग नटिपेमा

SIM कार्ड या eSIM
कसरी रि-इस्युउ गर्ने

1. रि-इस्युउको लागि फारम भर्नुहोस् ।


2. SIM / Data को प्रकारको आधारमा रि-इस्युउको लागि लाग्ने दस्तुर डिपोजिट गर्नुहोस् ।

रि-इस्युउको लागि लाग्ने दस्तुर

data-icon-yellow

SIM कार्ड ( Data )

¥3,960

कर सहित

voice icon yellow

SIM कार्ड ( Voice )

¥1,760

कर सहित

voice icon yellow

eSIM ( Voice )

¥495

कर सहित



3. Facebook मार्फत हाम्रो सपोर्ट टिम सँग सम्पर्क गर्नुहोस् र फारम बुझाउनुहोस् ।


4. एप्लिकेशन बुझाउनु भए पश्चात् केही समयमै तपाईँले इ-मेल द्वारा कर्फरमेशन पाउनु हुने छ ।

5. कृपया , तपाईँको SIM कार्ड या e-SIM hyperlink या QR कोर्ड को लागि पर्खिनुहोस् ।

FAQs

Frequently Asked
Questions

Super Title
Business hours

Sun - Sat 9 a.m. to 7 p.m.

tori in the cloud working on a laptop
footer_smile_logo