Home » गाइडहरु » बिलिङ/भुक्तानी समय जानकारी गाइड

गाइडहरु
guides गाइडहरु faq comments प्रायः सोधिने प्रश्नहरु (FAQ) contact icon हामीलाई सम्पर्क गर्नको लागि
गाइडहरु > गाइडहरु > बिलिङ/भुक्तानी समय जानकारी गाइड

बिलिङ/भुक्तानी समय जानकारी गाइड

बिलिङ/भुक्तानी चक्रले कसरी काम गर्छ?

June

२५तारिख

बिल प्राप्त गर्नुहुनेछ

मासिक बिल र अघिल्लो महिनाको कल/एसएमएस शुल्क (यदि भएमा) प्राप्त गर्नुहोस्।

३०तारिख

भुक्तानीको अन्तिम मिति

कृपया महिना सकिनु अघि आफ्नो बिल तिर्नुभएको सुनिश्चित गर्नुहोस्!

यदि मैले भुक्तानी गर्न छुटाए भने के हुन्छ?

July

तारिख

अन्तिम भुक्तानी सूचना पाउनुहुनेछ ।

यदि यस दिनसम्म पनि भुक्तानी गरिएको छैन भने, तपाईको योजना निलम्बित हुनेछ।

६ तारिखदेखि जरिवाना शुल्क लाग्नेछ।

१०तारिख

red warning iconयोजना समाप्ति

यदि याे समयमा पनि कुनै भुक्तानी र जानकारी भएन भने, तपाईको योजना समाप्त हुनेछ।

११ तारिखदेखि जरिवाना शुल्क लाग्न सुरु हुनेछ।

मैले मेरो बिल/इनभ्वाइस कसरी चेक गर्ने?

तपाईले आफ्नो Smiles कनेक्टको बिल दुई तरिकाले चेक गर्न सक्नुहुन्छ:

इमेल

तपाईको प्रारम्भिक र मासिक बिल Smiles मा दर्ता गरिएको इमेलमा इनभ्वाइस (PDF) को रूपमा पठाइनेछ। तपाईले आफ्नो इन्बक्सको सर्च बारमा “Smiles Admin invoice” खोजेर चेक गर्न सक्नुहुनेछ।

 

Smiles एप

१. Smiles Connect मा जानुहोस्।
२. “Billing” ट्याबमा ट्याप गर्नुहोस् > तलसम्म स्क्रोल गर्नुहोस्।
३. “Invoice PDF (last issued)” मा ट्याप गर्नुहोस्।

billing-cycle-guide-screenshot

Smiles वालेट प्रयोग गरेर म एटीएम शुल्क कसरी बचत गर्न सक्छु?

तपाईको Smiles वालेटमा थप रकम जम्मा गर्नुहोस् । हामी स्वचालित रूपमा तपाईले तिर्नुपर्ने बिलहरु कटौती गर्नेछौं!

Smiles वालेटले स्वचालित रूपमा तपाईको Smiles कनेक्टकाे मासिक शुल्क कटौती गर्दछ। यदि तपाईको रकम निकै कम छ भने हामी प्रत्येक घण्टा चेक गर्छाै जबसम्म भुक्तानी सफल हुँदैन।

Smiles टिप्स:

यदि तपाईले आफ्नो Smiles Wallet मा ठूला रकम जम्मा गर्नुहुन्छ भने, तपाईले कम कारोबार शुल्क तिर्नुपर्ने भएकाले पैसा बचत गर्न सक्नुहुन्छ।

    ¥500 को एटिएम शुल्क भएमा तपाई कुन विकल्प छान्नुहुन्छ?

  • ¥10,000 चारपटक जम्मा गरेर ¥2,000 शुल्क तिर्ने।
  • ¥40,000 एकपटकमा जम्मा गरेर केवल ¥500 शुल्क तिर्ने।

मात्र एकपटक जम्मा गरेर तपाई ¥1,500 को शुल्क बचत गर्न सक्नुहुन्छ!

teacher tori pointing towards the blackboard
FAQ

प्राय सोधिने प्रश्नहरु

तपाईंलाई पर्न आउने शुल्कको बारेमा हामी पूर्ण पारदर्शी छौं। सुरक्षा निक्षेपको लागि लाग्ने 3,000 येन तपाईंले योजना रद्द गर्दा फिर्ता पाउनुहुनेछ। सक्रियता शुल्कको लागि भने सेवा सुरू गर्दा 3,000 येन (एक पटक मात्र) खर्च लाग्नेछ।

हजुर, हामीसँग अहिले धेरै प्रकारका कॉलिङ अप्शनहरू रहेका छन्:  
  • प्रत्येक 30 सेकेन्ड: ¥22
  • अनलिमिटेड कलिङ (5 मिनेटसम्म): ¥600
  • अनलिमिटेड कलिङ (10 मिनेटसम्म): ¥800
  • भ्वइसमेल: ¥300
  • कल वेटिङ: ¥200

पर्दैन, हाम्रो सिस्टमले तपाईँको Smiles Wallet अकाउन्टबाट  भुक्तानी मितिको दिन रकम स्वचालित तरिकाले कट्टा गर्नेछ ।

Yes, as along as you fulfill the necessary requirements, your membership will be automatically upgraded or downgraded in our system. No need to do anything special.

If you purchase 3GB and you use more than 3GB within one month, your internet data will only slow down. We will not fully cut off the connection. If you wish to top-up, you can do so (Voice plans only).
अन्य

गाइडलाइनहरु हेर्नुहोस्

footer_smile_logo