Home » गाइडहरु » Smiles Connect एप सम्बन्धी गाईडलाईन्स

गाइडहरु
guides गाइडहरु faq comments प्रायः सोधिने प्रश्नहरु (FAQ) contact icon हामीलाई सम्पर्क गर्नको लागि
गाइडहरु > गाइडहरु > Smiles Connect एप सम्बन्धी गाईडलाईन्स

Smiles Connect एप सम्बन्धी गाईडलाईन्स

होम

ड्यासबोर्ड

  1. बिलिङ स्थिति
  2. बाँकी रकम
  3. अर्को बिल तिर्ने अन्तिम म्याद
  4. बिलिङ भाग (भुक्तानी बाँकी वा पूरा भएको अवस्थामा फिका देखिने)
  5. मासिक डेटा
  6. विशेष कार्यहरू
    -भुक्तानी विवरण: बिलिङ विवरण पृष्ठ हेर्नुहोस्
numbered screenshot data page
  1. बिलिङ स्थिति
  2. बाँकी रकम
  3. अर्को बिल तिर्ने अन्तिम म्याद
  4. बिलिङ भाग (भुक्तानी बाँकी वा पूरा भएको अवस्थामा फिका देखिने)
  5. मासिक डेटा
  6. विशेष कार्यहरू
    -डेटा थप्नुहोस्: डेटा टप-अप गर्न ट्याप गर्नुहोस्
    -प्लान परिवर्तन गर्नुहोस्: आफ्नो प्लान परिवर्तन गर्न आवेदन दिनुहोस्
    -भुक्तानी विवरण: बिलिङ विवरण पृष्ठ हेर्नुहोस्
numbered screenshot voice page
  1. बिलिङ स्थिति
  2. बाँकी रकम
  3. अर्को बिल तिर्ने अन्तिम म्याद
  4. बिलिङ भाग (भुक्तानी बाँकी वा पूरा भएको अवस्थामा फिका देखिने)
  5. मासिक डेटा
  6. भ्वाइस SIM र डेटा SIM को डेटा उपयोग हेर्न भिउमा परिवर्तन गर्नुहोस्
  7. विशेष कार्यहरू -भुक्तानी विवरण: बिलिङ विवरण पृष्ठ हेर्नुहोस्
numbered screenshot combo page
प्लान

प्लान विवरणहरु

  1. सेवा निलम्बनका लागि आवेदन गर्न हाम्रो वेबसाइटमा जानुहोस्
  2. SIM पुनः जारीगर्नका लागि आवेदन गर्न हाम्रो वेबसाइटमा जानुहोस्
  3. रद्द गर्नको लागि यहाँ ट्याप गर्नुहोस्
numbered screenshot plan details
बिलिङ

बिलिङ विवरणहरु

  1. महिना अनुसार बिल विवरण परिवर्तन गर्नुहोस्
  2. आफ्नो बिलको थप विवरण हेर्नुहोस्
  3. पछिल्लो बिलको PDF हेर्नुहोस्
  4. पछिल्लो भुक्तानी रसिदको PDF हेर्नुहोस्
numbered screenshot billing details
FAQ

प्रायः सोधिने प्रश्नहरू

Our service does not charge any fees for the MNP One-Stop process.

No, we are completely transparent on our fees! When you purchase a plan, you will be charged a security deposit fee of 3,000 yen (which will be fully refunded to you when you cancel your plan) and an activation fee of 3,000 yen.

All plans will have small fees to make sure the technical features operate smoothly every month:
  • Universal service fee: ¥2 (x2 for Combo plans)
  • Telephone relay service fee: ¥1 (x2 for Combo plans)

No, Smiles Connect plans are only available in Japan.
Others

Recommended guidelines

footer_smile_logo